अखिल (क्रान्तिकारी) कैलाली छात्रा विभागद्वारा किशोरीमाथिकाे हिंसा रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा बुझायाे ।ज्ञापनपत्र ।

धनगढी: अखिल (क्रान्तिकारी) कैलालीको छात्रा विभागले जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापनपत्र बुझाएको छ । छात्राहरुमाथि हुने विभिन्न हिंसात्मक गतिविधिहरुको सुरक्षाको माग गर्दै विभागले केन्द्रीय कार्यक्रम अनुसार मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापनपत्र बुझाएको हो । संगठनका छात्रा विभाग प्रमुख कल्पना सार्कीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ, ‘पछिल्लो समय देशभर शिक्षालयहरूमा छात्राहरू विभिन्न खाले […]

Continue Reading

याे ब्यवस्थामा चुनावमा जादैनाै,ब्यवस्थाकै चुनावमा जान्छाैः सुदर्शन

चैत्र १५, नवदर्शन । ललितपुर । नेपाल  कम्युनिष्ट पार्टिका सचिवालय सदस्य सुदर्शनले आफुहरू अहिलेकै अबस्थामा यही संसदीय व्यवस्थाको चुनावमा नजाने तथापी  जनमत सङ्ग्रहमार्फत व्यवस्थाकै चुनावमा भने जान सकिने बताउनुभएकाे छ। आज ललितपुरस्थित खुमल्टारमा  ९ बर्षकाे जेल जिवनपश्चात रिहा हुनुभएका सुर्य तिमिल्सिना क. जिबितलाइ खुला आकाशमा स्वागत गर्दै सुदर्शनले भन्नुभयाे ‘यो चुनावबाट समस्स्याको समाधान हुदैन, जनतन्त्रको […]

Continue Reading

नेकपा उदयपुरद्वारा कम्युनिस्ट संस्थापकप्रति श्रद्धाञ्जली सभा.

दयपुर : नेपाल कम्युनिस्ट पार्टी उदयपुरले उदयपुर क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका संस्थापक तथा क्रान्तिकारी धरोहर पुर्णबहादुर खत्री ‘खेतला’ को श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ । खत्री बि.स. १९९१ भदौ २६ मा उदयपुर कटारी नगरपालिका वडा न. १० बरडाडामा जन्मनु भएको थियो भने २०७८ चैत्र २ मा निधन भएको थियो । निधन भएको १३ औँ दिन नेपाल कम्युनिस्ट […]

Continue Reading

खानेपानी समस्याकाे मारमा रूकुमकाेटबासि ।

काठमाडाै। खडेरी सुरु भएसँगै  रुकुुमपूर्वको सिस्ने गाउँपालिका–५ मा खानेपानीको चरम  समस्या देखिएको छ । सदरमुकामसमेत रहेको गाउँ यहाँको बढ्दो जनसंख्या र पानीको अन्य स्रोत नहुँदा खानेपानीको समस्या बढ्दै जान थालेको हो । यसै समयमा सधै सिस्ने–५ को टाकुरा र बाहुनठानामा खानेपानीको समस्या देखिने गरेको छ ।  कहिले धारामा पानी नझर्ने र कहिले एक–आधा घण्टामात्र धारामा […]

Continue Reading

दलाल संसदीय व्यवस्थाभित्र जुनसुकै रूप र स्तरका चुनाव भए पनि ती संसदीय व्यवस्थाको सुधार र बचाउका लागि प्रयोग गरिने प्रणाली हुन: नेकपा

काठमाडौँ : सोमबार कपिलवस्तुको शिवगढीस्थित पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा नेकपा केन्द्रीय समितिको बाह्रौँ पूर्ण बैठक  सम्पन्न भएको छ । नेकपाको बैठकले पार्टी महासचिव विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि लामो छलफल र बहस गर्दै दलाल संसदीय व्यवस्थाभित्र जुनसुकै रूप र स्तरका चुनाव भए पनि ती संसदीय व्यवस्थाको सुधार र बचाउका लागि प्रयोग गरिने प्रणालीहरू रहेकाले ‘चुनावबाट मात्र संसदीय […]

Continue Reading

टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल विजयी ।

काठमाडाै ।  सोमबार टियु  खेल मैदानमा जारी टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा  पपुवा न्युगिनीमाथि १५ रनले  नेपाल विजयी भएको छ।  टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पुपुवा न्युगिनीले १९.२ ओभरमा अल आउट हुँदै १६८ रन मात्र बनाउन सक्यो। नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए। सन्दीपलले […]

Continue Reading

उत्तर कोरियाद्वारा अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम) परीक्षण ।

काठमाडाै । उत्तर कोरियाले सन् २०१७ यता पहिलोपटक लामो रेन्जको मिसाइल परीक्षण गरेको पुष्टि भएको छ । उत्तर कोरियाले नयाँ किसिमको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम) परीक्षण गरेपछि  अन्तर्राष्ट्रिय जगतमा ठूलो तनाव सिर्जना गर्ने सम्भावना रहेको छ ।साे परीक्षणलाई अमेरिकाको जुनसुकै घातक सैन्य कदमविरुद्ध लड्न सक्षम आणविक शक्ति भनेर उत्तर कोरियाली मिडियाहरूले व्याख्या गरेको छन । […]

Continue Reading

मकवानपुर जिल्ला प्रशासन कार्यालयमाअखिल (क्रान्तिकारी)ले बुझायो ज्ञापनपत्र ।

काठमाडाै : अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला समितिको छात्रा विभागबाट केन्द्रीय कार्यक्रम अनुसार विभिन्न मागसहित आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ । अखिल क्रान्तिकारी मकवानपुरका सह–सचिव एवम् छात्रा विभाग प्रमुख शर्मिला थोकरद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा भनिएको छ, “पछिल्लो समय देशभर शिक्षालयहरूमा छात्राहरू विभिन्न खाले हिंसाका शिकार भइरहेका छन् । त्यसमध्ये यौनहिंसा प्रमुख रहेको छ […]

Continue Reading

उदयपुरमा आगलागीबाट एक जनाको मृत्यु ।

काठमाडौं । उदयपुरकाे उदयपुरगढी गाउँपालिका–१ स्थित शिखरपुरमा आगलागी हुँदा   एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो भएको आगलागीमा परेर उदयपुरगढी गाउँपालिका–१ स्थित शिखरपुरका ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै मृत्यु भएको हो भने सात वटा घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।  विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने पूर्वानुमान गरिएको छ । आगलागीबाट भैरवबहादुर ग्राङ्जामगर, […]

Continue Reading

जुनिचादे गाउँपालिकाका विभिन्न विद्यालयमा अखिल (क्रान्तिकारी) ।

काठमाडाै : अखिल (क्रान्तिकारी) जाजरकोट यतिबेला वैज्ञानिक समाजवादी शिक्षा र व्यवस्थाको लागि जनमतसङ्ग्रह भन्ने मुल नाराका साथ विद्यार्थी जागरण अभियान लिएर जुनिचादे गाउँपालिकाका विभिन्न विद्यालयमा प्रवेश गरेको छ । सोहि अन्तर्गत आज भानुभक्त हिमालयमा बि जुनिचादे गाउँपालिका ६ मैपमा विद्यार्थीहरूसँग अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नेकपा जुनिचादे गाउँपालिका इन्चार्ज सुर्यकिरण शाही, […]

Continue Reading