पाल्पामा युवा सङ्गठन नेपाल पाल्पाद्वारा जिल्ला प्रशासन कार्यलय पाल्पामा ज्ञापन पत्र बुझायो 

Political
मोहन निवाङ्ग/पाल्पा, फागुन ६ गते  । पाल्पामा युवा सङ्गठन नेपाल पाल्पाद्वारा जिल्ला प्रशासन कार्यलय पाल्पामा ज्ञापन पत्र बुझाएकाे छ । MCC को बारेमा देशै भरी चर्को आन्दोलन र कोण सभा भईरहेको बेला नेकपा निकट युवा संगठन नेपाल पाल्पा जिल्ला समितिले नेपालको हितमा नभयको हुनाले युवा सङ्ग्ठन पाल्पा जिल्ला का अध्यक्ष लिला सारु को टिमले MCC कुनै पनि हालतमा पास गर्न नहुने भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *