नकुल चाैलागाईँ/काठमाडाैँ, माघ २० गते । नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्ला सेक्रेटरी माधप गौतम (आकाश शर्मा)ले विभिन्न पार्टीबाट बिद्रोह गरि आएका १३ जनालाई भव्यताका साथ पार्टीमा प्रवेश गराएका छन् साथै नन्दु धामी वडा सेक्रेटरी रहने गरि २३ जनाको वडा भेला पनि सम्पन्न गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्ला समिति अन्तर्गत कालिन्चोक गाउँपाली वडा न. २ प्रथम वडा भेला तथा प्रशिक्षण कार्यक्रम का अध्यक्षता जयकुमार थामी, प्रमुख अथिती आकाश शर्मा ,अथिती कर्णबहादुर थामी , सुनिल, चन्द्र को उपस्थित र कलिन्चोक गाउँपालीका सेक्रेटरी पदम बहादुर थामीको संचालनमा कार्यक्रम भएको छ ।
भेलामा विभिन्न पार्टी परित्याग गरि काङ्ग्रेस , एमाले , माओवादी केन्द्रबाट १३ जान नेपाल कम्युनिस्ट पार्टीको कार्यदिशामा सहमत भइ प्रवेश गर्नु भएको छ ।
नब प्रवेशीहरुलाई जिल्ला पार्टी का सेक्रेटरी कार्यक्रम का प्रमुख अथितिले खादा र अबिर लगाइ पार्टी प्रवेश गराउनु भएकोे छ प्रमुख अथितिले उपस्थिति जन समुदाय लाई दलाल हरु ले सत्ता सरकार सन्चाल्न गरेकाले श्रमजीवी , उत्पीडित जन्ताले अधिकार नपाएको बताउनु भयो जनता को अधिकार सुनिस्चित गर्न को लागि जनमतसग्रह गर्दै बैज्ञानिक समाजवादमा जानू पर्ने बताउनु भयो ।
सरकारसँग भएको तीन बुदे सहमति कार्यनयन गराउन सबै जनता लाई आन्दोलनमा आउन अग्रह गर्नु भयो सथै MCC रास्ट्रघाति भएको ले सबै ग्रामीण बस्ती जन्ताले पनि बहिष्कार गर्नु पर्ने MCC पास गर्ने दल्लाल हरु लाई सहर गाउँ सबै तिर बाट लखेटनु पर्ने बताउनु भयो , दलाल भ्रष्ट हरु ले जहाँ भ्रष्टाचार गर्छन त्यहाँ नेपाल कम्युनिस्ट पार्टीले भनडाफोर गर्ने बताउनु भयो ।
प्रबेशीहरु नन्दु थामी , महेन्द्र थामी , कमल थामी , मङ्लाबिर थामी,लाल बाहादुर थामी, ज्ञान बहादुर थामी, हेम थामी, सुकबिर थामी,मैतालाल थामी,तारा बाहदुर थामी,वीर बाहादुर थामी प्रवेश गर्नुभएको छ। भेला बाट 23 जनाको वडा कमिटी निर्वाचित भएको छ।
वडा सेक्रेटरी :- नन्दु थामी
वडा सदस्यहरु:-
महेन्द्र थामी
कुमार थामी
हेम थामी
बिमला थामी
इन्द्रकुमार थामी
निर्माला थामी
तारा बाहादुर थामी
कुमार थामी
अबिरल थामी
राजेस नेपाली
भेरी डोल्मा तामाङ
कमल थामी
सन्चिमाया थामी
रेलिमाया थामी
कौसिला थामी
अन्जु तामाङ
मैतालाल थामी
रमेश खतिवडा
दिल बहादुर दर्जी
रमेश नेपाली
सुखमाया थामि
वडा भेला द्वारा निर्वाचित भएको छ। भेलामा जनसमुदायको उल्लेखनीय उपस्तिथि रहेको थियो।