अतिथिहरु जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रिय सचिवहरु टीका चौधरी र सुशील बलम्पाकी र केन्द्रिय कोषाध्यक्ष निश्चल थापा लगायतको उपस्थिति रहेको थियो । उत्तm भेलामा बोल्दै केन्द्रिय अध्यक्ष रत्न मगरले नवनिर्वाचित टिमलाई बधाई दिदै संगठनलाई सुदृढ गर्दै आगामी दिनमा दोलखा सम्पर्क मञ्चले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए । भेलाबाट गणेश बस्नेतको अध्यक्षतामा ११ सदस्यीय दोलखा काठमाडौं सम्पर्क मञ्च गठन भएको छ । जसको उपाध्यक्ष रत्नकुमारी श्रेष्ठ, सचवि सोभित आचार्य, कोषाध्यक्ष परमेश्वर जोशी, सदस्यहरु अमर श्रेष्ठ, सदिप खड्का, नवराज खत्री लगायत रहेका छन् ।
