अखिल (क्रान्तिकारी)ले गर्याे भ्रष्ट इन्जिनियर यादवमाथि कारबाही
सोलुखुम्बु, माघ १७ गते । अखिल (क्रान्तिकारी)ले भ्रष्टाचारीमाथिको कारवाहीलाई तीब्रता दिएको छ । अखिल (क्रान्तिकारी)ले शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सब इन्जिनियर पवनकुमार यादवलाई कालोमोसो र जुत्ताको माला लगाएर कारबाही गरेका छन् । सव इन्जिनियर यादव र नविन कुमार सिंले विद्यालय भवन निर्माण गर्दा चरम आर्थिक अनियमितता गरेकोले सो कारबाही गरेको बताएको छ। सब इन्जिनियर पवनकुमार […]
Continue Reading