सुर्खेतमा प्रचण्डबाट ११ जना विप्लवतिर

Political

सुर्खेत, पुस १४ गते। सुर्खेतमा नेकपा माओवादी केन्द्र परित्याग गरि बुधबार ११ जना नेकपामा प्रवेश गरेका छन् ।

जिल्लाको लेकवेशी नगरपालिकाका वडा सचिव देखि सदस्य सम्मका ११ जना नेकपामा प्रवेस गरेका हुन् ।

प्रवेस गर्नेमा वडासचिव खगेन्द्र ओली,सदस्य राम वहादुर वराल,टेक वहादुर सार्की, मान वहादुर ओली,हिरासिंह सार्की,ताराकेसर ओली, अम्मर खत्री, विपन कामी,मञ्जु सार्की, कौसिल्ला ओली र गोकुल सार्की रहेका छन ।

नवप्रवेसीहरुलाई नेकपाका प्रवक्ता प्रकाण्डले फुलमाला अविर लगायर स्वागत गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published.