नेकपाका नेता अनिल शर्मा (विरही)लाई नुवाकोटमा भव्य स्वागत तथा सम्मान

Political

नुवाकाेट, पुस ९ गते । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ केन्द्रीय सदस्य तथा बुद्धिजीवी सङ्गठनका फ्याक्सन ईन्चार्ज अनिल शर्मा (विरही)लाई नुवाकोटमा भव्य स्वागत गरिएकाे छ । नुवाकोट जिल्ला पार्टीद्वारा नुवाकोटको भुमिमा भब्य स्वागत र सम्मान गरिएको बताइएकाे छ ।

जिल्ला पार्टीले जारी गरिएकाे प्रेस नाेटमा भनिएकाे छ, हाम्रो महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा बुद्धिजीवी सङ्गठनका फ्याक्सन ईन्चार्ज क .अनिल शर्मा (विरही) आदरणिय नेतृत्वलाई नुवाकोट जिल्ला पार्टीद्वारा नुवाकोटको भुमिमा भब्य स्वागत र सम्मान गरिएको छ।

यस अघि रसुवा जिल्ला पार्टीले पनि स्वागत गरिएकाे नेकपा रसुवाले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *