काठमाडौँ, मंसिर २७ गते । प्रगतिशील मोर्चा, नेपालका संयोजक सुजन यादवले वैज्ञानिक समाजवाद स्थापना र वर्गीय मुक्तिको लागि लडिरहने बताएका छन् । उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् ।
विज्ञप्तिमा यादवले भनेका छन्, ‘महान जनयुद्ध, जनआन्दोलन मधेश आन्दोलन तथा विभिन्न प्रगतिशील आन्दोलनलाई रक्षा गर्दै मालेमावादको विचार आस्थाप्रति मेरो पूर्ण प्रतिबद्धता छ । विभिन्न पत्रपत्रिकामा मेरो पार्टी प्रवेशको बारेमा आएको समाचार पूर्णतया कपोकल्पित भएको कुरा म यहाँहरुलाई जानकारी गराउन चाहान्छु ।’
विज्ञप्तिको पूर्णपाठ…