संस्मरणात्मक कृति ‘धूमिल स्मृति’को सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रम मङ्सिर २३ गते हुने

Arts-literature

काठमाडाैँ, मङ्सिर २१ गते । अखिल नेपाल जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष तथा अखिल नेपाल लेखक सङ्घका अध्यक्ष शोभा दुलालद्वारा लिखित संस्मरणात्मक कृति ‘धूमिल स्मृति’ को सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रम हुने भएकाे छ ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिकाे आयाेजनामा यही मङ्सिर २३ गते, बिहीबार मध्यान्न १२ बजे काठमाडाैँकाे अनामनगर स्थित संवाद डबलीमा हुन लागेकाे जानकारी महासङ्घका महासचिव खेम थपलियाले दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *