नेपाली क्रान्तिको कार्यभार पूरा गर्न नेता प्रकाण्डको निर्देशन

वसन्त विक/सुर्खेत, पुस १४  गते ।  नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेपालमा क्रान्ति जित्न कार्यकर्तालाई कार्यक्षमता बढाएर डबल बनाउन आग्रह गरेका छन् । उनले नेपालको क्रान्ति, आन्दोलन र समाजले मागेको कुरा पूरा गर्न कार्यकर्तालाई आफ्नो कार्यक्षमता बढाउन र नेपाली क्रान्तिको कार्यभार पूरा गर्न निर्देशन दिए । नेकपा जिल्ला समिति सुर्खेतको संयुक्त राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई […]

Continue Reading

भारी हिमपातका कारण रसुवा जिल्लाको जनजीवन प्रभावित भएको प्रति गम्भीर ध्यानाक्रसन

 रसुवा, पुस १४  गते । नेपाल कम्युनिस्ट पार्टी रसुवाले  एक प्रेस विज्ञप्ति जाहेर गर्दै गए राति देखि भएको भारी हिमपातका कारण जिल्लाको जनजीवन प्रभावित भएको प्रति गम्भीर ध्यानाक्रसन भएको जनाएको छ । हिमपात बाट प्रभावितहरुलाई न्यानो कपडा र पोषण युक्त खाध्यान्नको व्यबस्था गर्न सम्बन्धि निकाएलाई अनुरोध गरेको छ । चिसो अझै बढ्दै जान सक्ने भएकाले […]

Continue Reading

नेपालमा दलाल पुँजीवादी संसदिय व्यवस्थाले सर्वत्र रुपमा संकट खडा गरेको छ : विप्लव

पाली जनप्रगतिशील मोर्चा पोर्चुगलको वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न पोर्चुगल, पुस १४ गते। नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ । विश्व सर्वहारा वर्गका महान नेता क. माओको १२९ औं जन्म जयन्तीको पूर्वसन्ध्यामा आयोजित उक्त साधरण सभामा जुममार्फत विभिन्न देशबाट नेपाली जनप्रगतिशील मोर्चाका नेता, कार्यकर्ता र शुभचिन्तकहरुको सहभागिता रहेको […]

Continue Reading

सुर्खेतमा प्रचण्डबाट ११ जना विप्लवतिर

सुर्खेत, पुस १४ गते। सुर्खेतमा नेकपा माओवादी केन्द्र परित्याग गरि बुधबार ११ जना नेकपामा प्रवेश गरेका छन् । जिल्लाको लेकवेशी नगरपालिकाका वडा सचिव देखि सदस्य सम्मका ११ जना नेकपामा प्रवेस गरेका हुन् । प्रवेस गर्नेमा वडासचिव खगेन्द्र ओली,सदस्य राम वहादुर वराल,टेक वहादुर सार्की, मान वहादुर ओली,हिरासिंह सार्की,ताराकेसर ओली, अम्मर खत्री, विपन कामी,मञ्जु सार्की, कौसिल्ला ओली […]

Continue Reading

माओको योगदानको अनुशरण,मालेमाको वस्तुसङ्गत र व्यवहारिक प्रयोग गर्नु पर्छ : नेता अनिल विरही

संयुक्त ज.ब.स.ले गाउँदै/रमाउँदै मनाए माओ दिवस काठमाडौँ, पुस  १४  गते । देशैभरी विभिन्न रचनात्मक कार्यक्रम गरी माओ दिवस मनाइरहेको बेला नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त ज.ब.स./मोर्चाद्वारा १२९ औँ माओ जयन्तीको अवसरमा शुभकामना आदानप्रदानसहित माओ दिवस मनाइएको छ । आइतबार राजधानीको डिल्लीबजारस्थित विजय स्मारक कलेजको हलमा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य अनिल शर्मा ‘विरहि’, केन्द्रीय सदस्य […]

Continue Reading

नेता बास्तोलाले भने,अमेरिकि डेमोक्रेसी र विदेश नीतिको सिद्धान्त नै आतंकवादी चरित्रको छ  

काठमाडौं,पुष ११ गते । अमेरिकि लोकतन्त्रको यथार्थ र एम.सि.सि विषयक अन्तर्कृया सम्पन्न भएको छ । नेपाल चिन जनमैत्री प्रतिष्ठानद्धारा शुक्रबार काठ्माण्डौँको प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रमका वक्ताहरुले अमेरिकि लोकतन्त्र मुठ्ठीभर पूँजीपतिहरुको लोकतन्त्रमा बदलिय पछि यसमा नयाँ ढंगको संकट मडारिएको र त्यो संकटलाई सामरिक नीतिद्धारा हल गर्न एम.सि.सि अगाडि सारिएकोले नेपालले यस विरुद्ध सशक्त आन्दोलन उठाउनु […]

Continue Reading

साहित्य र कलाबारे येनान गोष्ठीमा माओको प्रवचन (सन्दर्भ : १२९ औँ माओ दिवस)

  प्रस्तावना २ मई १९४२ कमरेडहरू ! विचार आदान–प्रदान गर्ने र साहित्य र कला क्षेत्रको कार्य तथा आम क्रान्तिकारी कार्यका माझको सम्बन्धको जाँचबुझ गर्ने उद्देश्यले आज तपाईंंहरूलाई यस गोष्ठीमा निम्त्याइएको हो । यसो गर्नाको हाम्रो उद्देश्य क्रान्तिकारी साहित्य र कलाले विकासको सही बाटो लिन सकून् भन्ने र राष्ट्रिय शत्रुको तख्ता पल्टाइदिन तथा राष्ट्रिय मुक्तिको अभिभारा […]

Continue Reading

माओ दिवसको अवसरमा माओवादी केन्द्रका ७ जना नेकपा दोलखामा प्रवेश

नकुल चौलागाईं / दोलखा, पुस ११ गते । नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति दोलखाले १२९ औँ माओ जयन्ती र शैलुङ गाउँपालिका वडा नं. ८ को भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सुरज थोकरको सेक्रेटरीमा १५ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसको सदस्यहरू रविन, अम्बर, बालासिङ, लालसिङ, पुजना, लालबहादुर, श्रीकृष्ण, […]

Continue Reading

नेकपा सिन्धुपाल्चोकले मनायाे १२९औँ माओ दिवस

सिन्धुपाल्चोक, पुस ११ गते । नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले १२९ औँ माओ दिवस कार्यक्रम बाहुनेपाटीमा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक दोलखा इन्चार्ज प्रवीन रहेका थिए । सभालाई सम्बोधन गर्दै इन्चार्ज प्रविनले माओले योगदान गर्नु भएको दर्शन, राजनैतिक अर्थशास्त्र, वैज्ञानिक समाजवादको विषयमा चर्चा तथा परिचर्चा गरेका थिए […]

Continue Reading

वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने दिशामा अघि बढ्न महासचिव विप्लवको आह्वान

सन्दर्भ : १२९ औँ माओ दिवस काठमाडौँ,  पुस ११  गते । नेकपाका महासचिव विप्लवले नेपाली कम्युनिस्ट आन्दोलनमा महारोगका रूपमा देखापरिरहेको पुँजीवादी संसद्‌वादी विचारका विरुद्ध निर्मम सङ्घर्ष गर्दै नेपाली जनतालाई वैज्ञानिक समाजवाद– साम्यवादतिर अग्रसर हुन आह्वान गरेका छन् । १२९ औँ माओ दिवसका अवसरमा आइतबार प्रेस वक्तव्य जारी गर्दै महासचिव विप्लवले दलाल पुँजीवादको चिहानमा क्रान्तिकारी कम्युनिस्ट […]

Continue Reading