नेपालमा नयाँ वैकल्पिक विचार र कार्यक्रम लिएर अघि सर्ने पार्टी नेकपा मात्रै हाे : रणवीर
मन्थली, कात्तिक १० गते । नेकपाका केन्द्रीय सदस्य एवम् रामेछाप–सिन्धुली पार्टी इन्चार्ज भरत बम ‘रणवीर’ ले आफ्नो पार्टी यो असफल दलाल पुँजीवादी व्यवस्था र यसले गराउने चुनावमा नजाने प्रस्ट पारेका छन् । यो व्यवस्था असफल भइसकेकाले वैज्ञानिक समाजवाद स्थापना भएरै छोड्ने विश्वास उनले व्यक्त गरे । नेकपा रामेछापले मङ्गलबार जिल्ला सदरमुकाम मन्थलीमा आयोजना गरेको जिल्लास्तरीय […]
Continue Reading