अखिल(क्रान्तिकारी) को अध्यक्षमा  प्रकाश शाही र महासचिवमा मिलन राई चयन

Education

काठमाडाैँ, असाेज ९ गते ।  अखिल(क्रान्तिकारी) को २२औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा  प्रकाश शाही र मिलन राईलाई महासचिवमा चयन गरिएको छ भने उपाध्यक्ष नरेन्द्र विक, सचिव विरेन्द्र शाह र कोषाध्यक्ष रुपाबुढा मगर सहित १०५ जनाको केन्द्रीय समिति चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *