अखिल(क्रान्तिकारी) को अध्यक्षमा प्रकाश शाही र महासचिवमा मिलन राई चयन
काठमाडाैँ, असाेज ९ गते । अखिल(क्रान्तिकारी) को २२औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा प्रकाश शाही र मिलन राईलाई महासचिवमा चयन गरिएको छ भने उपाध्यक्ष नरेन्द्र विक, सचिव विरेन्द्र शाह र कोषाध्यक्ष रुपाबुढा मगर सहित १०५ जनाको केन्द्रीय समिति चयन भएका छन् ।
Continue Reading