साढे दुई अर्ब विद्युत् महसुल तिरेन शिवम् सिमेन्टले

रासस वाग्मती, भदौ १३ गते । शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत रुपियाँ दुई अर्ब ३४ करोड तिरेको छैन । हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापत सोे रकम नतिरेको हो । डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौंडाले जनाएको छ । प्राधिकरणले महसुलबापतको रकम तिर्नका […]

Continue Reading

महासचिव विप्लवद्वारा जनकलाकार जेबी टुहुरेप्रति हार्दिक श्रद्धाञ्जली प्रकट

काठमाडौँ,  भदौ १० । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनकलाकार जेबी टुहुरे (जुठबहादुर खड्गी) प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै टुहुरेको निधनले नेपालको जनवादी आन्दोलनमा ठूलो क्षति पुगेको बताएका छन् । महासचिव विप्लवले बिहीबार शोक वक्तव्य जारी गर्दै नेपाली प्रगतिशील आन्दोलनका मूर्धन्य ब्यक्तित्व, साहित्यकार तथा जनवादी गायक टुहुरेको निधनले नेपाली जनवादी आन्दोलनमा ठूलो क्षति पुगेको र […]

Continue Reading

विप्लव र रणवीरको २८ महिनापछि भेटघाट 

कपिलवस्तु, भाद्र  ८ गते । नेकपाका महासचिव नेक्रविक्रम चन्द (विप्लव) र नेकपाका हालै जेलमुक्त केन्द्रीय सदस्य भरत वम (रणवीर) विच २८ महिना पछि मंगलवार साँझ भेटघाट भएको छ । विप्लव निवास कपिलवस्तुमा भएको भेटघाटमा दुई नेताहरु विच निकै भावनात्मक सम्वन्ध प्रकट भएको छ । भेटघाटमा करिव –करिव दुवै नेताका आँखा हर्षले रसाए । दुस्मनको कालकोठरीमा […]

Continue Reading

अहिलेको राजनीतिक सङ्कटको विकल्प वैज्ञानिक समाजवाद  : कञ्चन

नेपालगन्ज, भाद्र  ८ गते।  नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले अहिलेको राजनीतिक सङ्कटको निकास र दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको बताएका छन् । नेकपा बाँके–बर्दिया जिल्लाको संयुक्त कार्यकर्ता राजनीतिक प्रशिक्षण कार्यक्रममा मङ्गलबार सम्बोधन गर्दै नेता कञ्चनले त्यसका लागि प्रगतिशील संयुक्त सरकार गठन गरी संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने […]

Continue Reading

विचारलाई प्रविधिसँग एकीकृत गरेर मात्रै अबको क्रान्ति जित्न सकिन्छ : नेता सुदर्शन

काठमाडौँ,  भदौ ५ गते । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले दीर्घकालिन जनयुद्ध र शसस्त्र विद्रोह, गाँउ र शहर, वर्ग संघर्ष र राष्ट्रियताको आन्दोलन, अति एकाधिकारवादी पुँजीवादद्वारा चुसिएको मध्यमवर्ग तथा राष्ट्रिय पुँजीपति र मजदुर किसान तथा सिपाही, उच्च प्रविधि र न्युन प्रविधिको समायोजन नै एकीकृत जनक्रान्तिका आधार भएको बताएका छन् । विचारलाई प्रविधिसँग […]

Continue Reading

वैज्ञानिक समाजवादका विशेषताहरू : विप्लव

वैज्ञानिक समाजवाद आजसम्मका राज्यव्यवस्थामध्ये सबैभन्दा उत्तम एवम् मानव–हितकारी विशेषताहरू भएको राज्यव्यवस्था हो किनकि वैज्ञानिक समाजवाद पुँजीवादी उत्पादन सम्बन्ध एवम् राज्यव्यवस्थाले समाजमा पैदा गरेका वर्गअन्तर्विरोध, शोषण, उत्पीडनका साथै दमनलाई समाधान दिनका लागि अनुसन्धान गरिएको व्यवस्था हो । यसले समाजवाद–साम्यवादका राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक सम्बन्धहरूको निर्माण र विकास गर्दछ । नयाँ समाजवादी सम्बन्धहरूद्वारा आजसम्म विद्यमान वर्ग, जाति, […]

Continue Reading

तालिबानको अफगानिस्तानमा सत्ता कब्जापछि पहिलो पत्रकार सम्मेलन

  राजधानी काबुलसहित अफगानिस्तान नियन्त्रणमा लिन सफल भएसँगै तालिबानले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले ”२० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको” बताएका छन्। ”यो पूरै देशका लागि गर्वको क्षण हो,” उनले भने। ”अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौँ,” उनले थपे। ”हामीविरुद्ध लडेका सबैलाई हामीले माफी दिएका छौँ। […]

Continue Reading

चार कम्युनिस्ट पार्टीद्वारा भारतीय एसएसबीले घटाउँदै आएका आपराधिक घटनाहरू कडाईपूर्वक बन्द गर्न माग

दार्जुला घटनाको छानवीन गरी वास्तविकता सार्वजनिक गर्न, अपराधमा संलग्न एसएसबीलाई कारवाही गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र काठमाडौँ,  साउन  २३ । नेपाल भारत सिमा क्षेत्रमा भारतीय एसएसबीले नेपाल राष्ट्र र नेपाली जनताका विरुद्ध श्रृंखलाबद्ध रुपमा घटाउँदै आएका आपराधिक घटनाहरु भविष्यमा कडाईपुर्वक नियन्त्रण र बन्द गर्न माग गर्दै चार कम्युनिष्ट पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवामार्फत भारतीय नरेन्द्र मोदी […]

Continue Reading

तीन बुँद्दे सहमती वैज्ञानिक समाजवादका लागि राजनीतिक स्टेप हो :  सुदर्शन

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओली सुदर्शनले तिन बुंँद्दे सहमति वैज्ञानिक समाजवाद स्थापनाको लागि एक कार्यनीतिक र राजनीतिक स्टेप भएको बताएका छन् । नेकपाको काठमाडौँ जिल्ला महानगर समितिले आइतबार जनसेवा तथा संगठन विस्तार अभियानको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् । लामो समय जेल जीवन बिताएर केही समय अगाडि रिहा भएका नेता […]

Continue Reading

पार्टी स्कुलिङले विश्वदृष्टिकोण निर्माण गर्नेछ : सुदर्शन

काठमाडौँ, साउन  १९ गते । नेपाल कम्युनिस्ट पार्टीको पूर्व पूर्वीताम्सालिङ ब्युरोअन्तर्गतका जिल्लाहरूको अन्तरजिल्लास्तरीय संयुक्त स्कुलिङ कार्यक्रम सुरु भएको छ । मङ्गलबार काभ्रेको बनेपामा नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले पार्टी स्कुलिङ उद्घाटन गर्दै आफ्नो पार्टीको कार्यदिशा एकीकृत जनक्रान्तिको व्याख्या गरेका छन् । उक्त पार्टी स्कुलिङमा प्रशिक्षण दिँदै नेता सुदर्शनले स्कुलिङले पार्टीको राजनीतिक कार्यदिशाको बुझाइमा एकरूपता […]

Continue Reading