आफैं निर्णय गर्ने अवस्थाको सिर्जना गर्न वैज्ञानिक समाजवादको बाटोमा जानुपर्छ : विप्लव

Arts-literature Economic International National News Opinion Political

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्थाको औचित्य समाप्त भइसकेको बताएका छन् ।  उनले एक कार्यक्रमलाई सम्बाेधन गर्दै अहिले पञ्चायतकालमा भन्दा अचाक्ली विकृति देखिन थालेको भनाइ राखेका छन् ।

राजनीतिको दलालीकरण भएको भन्दै उनले आफ्नो देशको निर्णय आफैं लिन नसक्ने अवस्था रहेको बताए । ‘अहिले पार्टी एकता गर्न विदेशी चाहिन्छ, फुटाउन विदेशी चाहिन्छ, उपचार गर्न विदेश चाहिन्छ, पञ्चायतमा पनि यति साह्रो विकृति थिएन,’ उनले भने, ‘दलालीकरणको भद्दारुप अहिले देखिइरहेको छ ।’

हरेक कुराको आफैं निर्णय गर्ने अवस्थाको सिर्जना गर्न वैज्ञानिक समाजवादको बाटोमा जानुपर्ने उनले बताए । वैज्ञानिक समाजवादको विषयमा जनमत संग्रहमा नगई सुखै नभएको विप्लवको भनाइ छ ।

कतिपयले जनमत संग्रहमा जान अहिलेका दलले दिन्छन् ? भनेर प्रश्न पनि गर्ने गरेको बताउँदै उनले भने, ‘यो दिइन्न भने खोसेर पनि लिने कुरा हो । २०३६ सालमा जनमत संग्रह गर्न हुन्छ भने आज किन मिल्दैन ?’

अहिलेको व्यवस्थामा कम्युनिष्टले पूँजीवादीको सेवा गरिरहेको भन्दै उनले यो लज्जास्पद भएको बताए । उनले नेपाली कांग्रेसलाई पनि प्रश्न गरेका छन्, ‘तपाईंले भनेको लोकतान्त्रिक समाजवाद र संसदीय व्यवस्था एउटै हो ? नभए त्यस विषयमा किन बोल्नु हुन्न ?’

‘सत्ता पाउन देशै बेच्न खोज्ने, राज्य र राष्ट्रलाई सुविधाका लागि लेनदेन गर्ने विषय कसरी आइरहेको छ ?’ विप्लवले प्रश्न गर्दै भने, ‘यहाँका जमिन दलालको हातमा छ, घडेरी किन्न जिन्दगीभर हड्डी खियाउँदा पनि सकिन्न, चरम माफियाकरण छ ।’

 

 

1 thought on “आफैं निर्णय गर्ने अवस्थाको सिर्जना गर्न वैज्ञानिक समाजवादको बाटोमा जानुपर्छ : विप्लव

  1. Hi, Mahmud Ghazni Here. I’m a Professional IT Freelancer. First of all, I apologize for making such a comment on your website. You may think this is spamming but I’m just doing this to draw the attention of those websites owner who need the help of an Expert.
    .
    I’m able to make this comment on your website which means your website may be brand new or not yet properly configured. That means you may need a professional help. And if that happens then, I’m here to help you. I’m a Porfessional Web Design & Developer. For the past 3 years I have been providing services to various IT company in our country. Due to the current Covid pandemic situation and the impact of the lockdown, many companies have closed down. That’s why I’m currently offering freelance services to international clients. Since I am a new Freelancer in the online marketplace, That’s why I’m trying to reach clients in various ways.
    .
    Know more about me :- https://ghazni.me
    .
    The biggest advantage of hiring me is that you have to pay much less than hiring a Freelancer from marketplace or Agency. By doing this you can get the same work done. I always try to provide the best service by maintaining the quality even if the price is less then other Freelancer or Agency. I’ve a lot of experience with WordPress such as WordPress Theme Customization, Speed Optimization, Fixing 500 & & 404 Errors, Website Migration, On-Page SEO Setup, Malware Removal, BulletProof Web Security Setup, Fixing other WordPress issue or bugs etc.
    .
    If you need any kind of WordPress related services, Feel free to contact me. I am always ready to serve you. Hopefully, I will be able to gain your trust and satisfaction.
    .
    .
    Best Regards,
    Mahmud Ghazni
    Professional IT Freelancer
    Email : [email protected]
    Phone : +8801322311024 (WhatsApp)
    Website : https://ghazni.me

Leave a Reply

Your email address will not be published. Required fields are marked *