जयसिंह धामीको हत्या प्रकरणबारे सत्यतथ्य सार्वजनिक गर : नेकपा

काठमाडाैँ, साउन १६ गते । नेपाल कम्युनिस्ट पार्टीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर दार्चुला जिल्लाको व्यास गाँउपालिका–२ मालघाटबाट ३५ वर्षिय नेपाली युवा जयसिंह धामीलाई महाकालीमा खसालेर बेपता बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त घटना मानवता, जनअधिकार एवं स्वतन्त्रता र राष्ट्रिय स्वाधिनता प्रवद्र्धनको दृष्टिकोणले गम्भीर, अक्षम्य र निन्दनीय भएको बताएको […]

Continue Reading

जनता युद्ध चाहन्नन् तर शान्तिपूर्ण तरिकाले वैज्ञानिक समाजवाद नआए, विद्रोहमा जान्छन् : पुन

डडेल्धुरा, साउन १६ गते । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले संसदीय व्यवस्था फेल भइसकेको र जनताले देशमा वैज्ञानिक समाजवादी व्यवस्था चाहिरहेको बताएका छन् । संसदीय व्यवस्थामा लिप्त भइसकेका केही दलालहरूले वैज्ञानिक समाजवादको विरोध गर्दै आइरहेका पनि उनले बताए । पुनले अहिलेको यो अवस्थामा कुनै पनि नागरिकले युद्ध र हिंसा नचाहेकाले आफुहरू शान्तिपूर्ण तरिकाले […]

Continue Reading

नेकपाले गर्याे भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई कारबाही

भष्टाचार गरेको रकम सम्बन्धितलाई फिर्ता गर्न चेतावनी रुकुम पश्चिम, १४ साउन ।  नेपाल कम्युनिस्ट पार्टी सानीभेरी गाउँकमिटीले पदको दुरुपयोग गरि असारे बिकासको नाममा भ्रष्टाचार गरेको भन्दै वडाअध्यक्षलाई कारवाही गरेको छ । सानीभेरी गाउँपालिका वडा नं ८ का अध्यक्ष सशिराम बुढाथोकीलाई छहरेपानी तल्लो आमडाँरा सिँचाई आयोजना उपभोक्त समितिबाट तीन लाख भ्रष्टाचार गरेको स्थानीयको उजुरी आएको र […]

Continue Reading

कोरोना भाइरसबाट २६३४ जनामा सङ्क्रमण, ३३ जनाको मृत्यु

काठमाडौं, साउन १३ गते । पछिल्लो २४ घण्टामा दुई हजार ६३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ८८६ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा अहिले २४.२ प्रतिशत सङ्क्रमण दर रहेकाे […]

Continue Reading

रुकुमकी मनकला मृत्यु प्रकरण: कसैले ज्यान लिएको प्रहरीको प्रारम्भिक अनुसन्धान

विपेन उलङगे/रुकुम (पश्चिम) । मृत अवस्थामा फेला परेकी जिल्लाकाे त्रिबेणि गाउपालिका- ४ छरीखोला की २६ वर्षकी मनकला खत्री खड्काकाे कसैले कर्तव्य ज्यान गरेर ज्यान लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोमबारराति घर नजिकै कसैले ज्यान लिएको अवस्थामा उनी फेला परेकी थिईन । घर नजिकै बस्तुभाउलाई घास हाल्न घर बाहिर निस्केकी उनको अज्ञात व्यक्तिले धारिलो […]

Continue Reading

डिसलाइक गर्ने फिचर ल्याउँदै ट्वीटर

माइक्रो ब्लगिङ साइट ट्वीटर प्रयोगकर्ताका लागि खुसीको खबर छ । ट्वीटरले एक नयाँ फिचर थप गर्दैछ जस अनुसार अब ट्वीटर प्रयोगकर्ताले कुनै ट्वीटमा लाइक मात्र होइन डिसलाइक पनि गर्न सक्नेछन् । ट्वीटरले ट्वीटमा अपभोट तथा डाउनभोट फिचरको परीक्षण गरिरहेको छ । डाउनभोट भनेको यस्तो फिचर हो जसमा प्रयोगकर्ताले कुनैपनि ट्वीटमा डिसलाइक गर्न सक्दछन् । यसका […]

Continue Reading

ल्यापटप किन्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस्

जतिधेरै शक्तिशाली र सुपथ स्मार्टफोन उपलब्ध भएतापनि ल्यापटप तथा डेस्कटप कम्प्युटरको महत्व र आवश्यकता घटेको छैन । कतिपय कामका लागि तपाईलाई ठूलो स्क्रिन तथा फिजिकल किबोर्डसहितको राम्रोसँग काम गर्ने पर्सनल कम्प्युटर अथवा सजिलोका लागि ल्यापटप नै चाहिन्छ । दशौँ लाख विद्यार्थीहरु, कार्यालयका कामकाजी मानिसहरु तथा अन्य विभिन्न खाले प्रयोगकर्ताहरुका लागि ल्यापटप अनिवार्य आवश्यकता जस्तै बन्दै […]

Continue Reading

सबै क्रान्तिकारीहरू एकढिक्का हुने हो भने वैज्ञानिक समाजवाद हाम्रै अगाडि छ

राजनीतिमा भेटघाट, छलफल सबै शक्ति वा व्यक्तिसँग सामान्य मानिन्छ । गर्न आवश्यक पनि हुुन्छ । क्रान्तिकारी पार्टीले झन् आफ्ना योजना र कार्यक्रमहरूलाई सही रूपमा लागू गर्न र ती आफ्ना क्रान्तिकारी योजनाहरूमा अरू राजनीतिक पार्टी वा व्यक्तिहरूलाई समाहित बनाउन वा परिचालन गर्न छलफल, विचार–विमर्शहरू गर्ने गरिन्छ । यो कुनै नौलो कुरा हैन । सबै शक्तिहरूलाई क्रान्तिविरोधी […]

Continue Reading

नेकपाका संस्थापक नेता पुष्पलालको स्मृतिमा

‘सजीवताबिनाको पार्टी सङ्गठन त केवल अस्थिपञ्जर मात्र हो ।’ –पुष्पलाल मानिस मरेर गए पनि त्यस्ता मानिसहरूको स्मरण र चर्चा भइरहन्छ जसले मानिसद्वारा मानिसको शोषणको अन्त्य गर्न आफ्नो जीवन धरौटी राखेका हुन्छन् । कमरेड पुष्पलाल त्यस्तै व्यक्ति हुनुहुन्थ्यो जसले शोषित–उत्पीडित जनताको मुक्तिका लागि आफ्ना व्यक्तिगत स्वार्थहरूलाई त्यागेर लड्दै जाँदा अल्पायुमै मृत्युवरण गर्नुभएको थियो । १५ असार […]

Continue Reading

कोरोना भाइरसबाट १५३९ सङ्क्रमण पुष्टि, १०५० संक्रमित सङ्क्रमणमुक्त

काठमाडौं, साउन १० गते । पछिल्लो २४ घण्टामा एक हजार ५३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ५६९ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, तीन हजार २६५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६९८ जनामा सङ्क्रमण […]

Continue Reading